एआइजीपी ज्ञवालीमाथि छानबिन गर्ने राई नेतृत्वको समितिमा को–को छन् ?

काठमाण्डु – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका उजुरीमाथि छानबिन गर्न आर्थिक प्रशासन हेर्ने एआइजीपी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले पूर्णता पाएको छ । समितिले छानबिन पनि सुरु गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । समितिका सदस्यहरूमा प्रहरी प्रधान कार्यालयका अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई, उजुरी छानबिन शाखाका एसपी प्रकाश…