मधेशमा निर्वाचन आचारसंहिता व्यापक उल्लंघन (तस्विरहरू)

काठमाण्डु - मधेश प्रदेशमा निर्वाचन आचारसंहिताको उल्लङ्घनमा दलहरूबीच प्रतिस्पर्धा नै चलेको छ । निर्वाचन नजिकिँदै जाँदा सार्वजनिक स्थलहरू पार्टीका झण्डा, ब्यानर र पोस्टरले झिलिमिली बनाइएका छन् । निर्वाचन आयोगले तडक–भडक, बाजा–गाजा तथा सार्वजनिक स्थानमा पार्टीका झण्डा झुन्ड्याउन नपाइने स्पष्ट निर्देशन जारी गरे पनि अधिकांश दलहरूले त्यसलाई बेवास्ता गरेका छन् । शहरका मुख्य चोक, बजार क्षेत्र,…