चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, ४०० बढी बिरामी

मुगु – मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका ४०० बढी स्थानीय बिरामी परेका छन् । ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धा प्रभावित छन् । स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका ४ बस्तीमा तीव्र रूपमा फैलिएको हो । नर्खजीमा रहेको स्वास्थ्य…