उम्मेदवार डा. न्यौपानेका चुनावी एजेण्डाहरू सार्वजनिक

काठमाण्डु – उज्यालो नेपाल पार्टी (उनेपा) नेता तथा काठमाण्डु क्षेत्र नम्बर १० का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राकेश न्यौपानेले ‘उज्यालो नेपाल: सम्भावनाबाट समृद्धितर्फ’ अभियानअन्तर्गत दीर्घकालीन, नीतिगत तथा जनमुखी विकासका योजना सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले ‘उज्यालो नेपाल: सम्भावनाबाट समृद्धितर्फ’ शीर्षकअर्न्तगत आफ्नो मुख्य एजेण्डाहरू सार्वजनिक गरेका हुन् । उनले काठमाण्डु–१० लाई सूचना…