एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डु– शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । अघिल्लो २ दिनमा १५ हजार रुपैयाँले घटेको सुन आज ५ हजार ३ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा १९०…