काठमाण्डु – राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले रानीपोखरीको डिलमा उभिएर गरेको अठोट आज पूरा भएको बताएकी छन् । रानीपोखरी पुनः निर्माणको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको रानीपोखरीको पुर्ननिर्माण गर्ने अठोट आज पूरा भएको बताएकी छन् । ‘आजको यस क्षणमा २०७२ साल माघ २ गतेको दिन स्मरण गर्न चाहन्छु, जुन…