काठमाण्डु – सरकारले नागरिकको उपचारबाट हात झिकेको भन्ने भनाईको खण्डन गरेको छ । सोमबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले राज्यले कसैलाई पनि उपचारबाट बञ्चित नगर्ने नीति लिएको जानकारी दिए । ‘विशेषतः सरकारको प्राथमिकतामा आर्थिक रुपले विपन्न वर्ग, असहाय, अशक्त, एकल महिला, अपाङ्गता, जेष्ठ नागरिकका लागि निशुल्क उपचारको व्यवस्था गरेको छ । राज्यले कसैलाई पनि…