दसैंभत्ताको रकम पूर्बजनमुक्ति सेनाको उपचारमा सहयोग गर्ने जनार्दन शर्माको घोषणा

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले दसैं भत्ता वापतको रकमले भेन्टिलेटर खरिद गर्न सरकारलाई सुझाव दिएका छन् । नेता शर्माले कोरोना भाइरसको महामारीका कारण जनता उपचार नपाएर छट्पटाइरहेको अवस्थामा सांसदलाई दसैंभत्ता बाँड्नु उचित नहुने तर्क गरेका छन् । त्यस्तै सांसद शर्माले दसैं भत्ताको रकम कालिकोटका पूर्बजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा सहयोग…