गोकर्ण विष्टले फिर्ता गरे दसैं भत्ता

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांस्द गोकर्ण विष्टले दसैं भत्तावापत पाएको रकम फिर्ता गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका सांसद विष्टले दसैं भत्ता वापतको रकम बराबरको चेक काटेर संसद सचिवालयमा पत्रसहित फिर्ता पठाएका हुन् । उनले कोरोना भाइरसको महामारीका कारण चरम संकटको अवस्था रहेको र लाखौं श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको…