बालकुमारी घटना : डीएसपी लम्साल र असई दनुवारको निलम्बन फुकुवा

काठमाण्डु – ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा निलम्बन परेका दुई प्रहरीको निलम्बन फुकवा भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी उमेश लम्साल र तत्कालीन भौतिक योजना तथा यातायत मन्त्री प्रकाश ज्वालाका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारको निलम्बन फुकवा भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा दानबहादुर…