प्रचण्ड निवासमा तीन शीर्ष नेताको भेटः सचिवालय बैठक बोलाउन माग

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तीन शिर्ष नेताले भेटेका छन् । पार्टीभित्रको विवाद समाधान उन्मुख भइरहेका बेला शनिबार बिहान अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटेका हुन् । भेटमा शीर्ष तीन नेताले नेकपा सचिवालय बैठक बोलाउन माग गरेका…