काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै गुटबन्दी नचलाएको बताएका छन् । बुधबार साँझ एपीवान टेलिभिजनमा कुरा गर्दै प्रधानमन्त्री अोलीले दुई तिहाईको सरकार हाँकेर हिँड्ने मान्छेले गुटबन्दी नचलाउने दाबी गरेका छन् । ‘माओवादी पार्टी अलग्गै थियो । त्यो पार्टीसँग पनि एकता गरेर ल्याउने । चुनावी तालमेल गरेर दुई फरक विचार भएका पार्टीलाई एक गर्ने…