काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्छः महामन्त्री कोइराला

काठमाण्डु – नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका छन् । आज आफ्नै निवास महाराजगञ्जमा आयोजित ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका हुन् । महामन्त्री कोइरालाले भने, ‘काँग्रेसमा युवा प्रवेश गरेर पार्टीमा नयाँ ऊर्जा थपिएको छ, यो ऊर्जालाई खेर जान दिनु हुँदैन ।’ मुलुकलाई राजनीतिक, आर्थिक र…