नेकपाको विवाद समाधान गर्न ओली र प्रचण्ड सहमत, ६ सदस्यीय कार्यदल गठन

काठमाण्डु – सत्तारुढ दल नेपाल कयुनिषट पार्टी (नेकपा) को विवाद समाधानतर्फ उन्मुख भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्र देखापरेको गतिरोध अन्त्य गर्ने सहमति भएको हो । पार्टीभित्र देखापरेको समस्या समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको  छ । दुवै अध्यक्षले कार्यदलले दिएको सुझावका आधारमा…