अध्यक्षद्वयलाई नेकपा नेताको सुझावः महाधिवेशनको तयारीमा लाग्नुस्

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संघीय सांसदहरुले पार्टीभित्र देखा परेको समस्या समाधानका लागि पहल नेतृत्वहरुलाई सुझाव दिएका छन् । त्यस्तै उनीहरुले महाधिवेशनको तयारीमा लाग्नु पनि सुझाव दिएका छन् । आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका ७० जना नेताहरुले पार्टी एकता संकटमा परेको भन्दै जनमतको कदर गर्न आग्रह गरेका छन् । सांसद…