काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपा प्रवक्ताको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शुक्रबार ट्वीटरमा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ‘पदको लाज’ जोगाउन आग्रह गरेका हुन् । ‘इनफ इज इनफ नारायणकाजी श्रेष्ठजी कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनूस्’, उनले भनेका छन् । रिमालले नेताहरुलाई…