संक्रमितको ‘क्लोज कन्ट्याक’मा परेका प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान स्वाब लिइएर कोरोना परीक्षण गरिएकोमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको हो । केही दिनअघि कोरोना भाइरस संक्रमितसँग बैठक गरेका ओलीलाई ‘क्लोज कन्ट्याक’ भन्दै शुक्रवार स्वाब नमूना लिइएको थियो । प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका…