संक्रमित मन्त्रीको ट्राभल हिस्ट्रीः प्रधानमन्त्री, गृहमन्त्रीसहित सातै प्रदेशका मन्त्रीसँग बैठक

काठमाण्डु – कोरोना भाइरसबाट संक्रमित प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले काठमाण्डुमा उच्चपदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेको खुलेको छ । उनी साउन १६ गते प्रहरी समायोजनबारे छलफल गर्न बालुवाटार पुगेका थिए । कोरोना भाइरसको संक्रमण पुष्टि भएका मन्त्री यादवले काठमाण्डुमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली, गृहमन्त्री रामबहादुर थापा बादल, सात वटै प्रदेशका आन्तरिक…