काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा ल्याउने तयारी भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच महरालाई स्थायी कमिटी बैठकमा ल्याउने विषयमा छलफल भइसकेको स्रोतले जानकारी दियो । नेकपाको विधानमा ४५ जना स्थायी कमिटी सदस्य रहने उल्लेख छ । तर, हाल नेकपा…