प्रतिपक्षीलाई प्रधानमन्त्रीले भनेः यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध !

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दललाई कोरोना भाइरसको महामारीलाई विरोध गर्ने अवसरका रुपमा नलिन आग्रह गरेका छन् । मंगलबार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामबारे छलफल गर्न बालुवाटारमा प्रतिपक्षी दल र विज्ञसहितको टोलीसँग प्रधानमन्त्री ओलीले सरकार बाहिर रहेका दलहरुले संकटलाई विरोध गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको बताएका हुन् । ‘कोरोनाको संकटलाई विरोध…