काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय नेकपाभित्र देखा परेको आन्तरिक विवाद समाधानका लागि आइतबार बिहान अध्यक्ष प्रचण्ड र नेता खनाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको…