वामदेवको प्रस्तावमा ओली–प्रचण्ड अन्तर्घुलित ! नेकपा संकटको समाधान के ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई २ वर्ष पुग्ने बित्तिकै संकटको संकेत गरेका थिए । जुन संकट आजसम्म आइपुग्दा कायमै छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकट समाधान निकाल्न असफल देखिएको छ । सरकारलाई २ वर्ष पूरा भएपछि गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तपाईंहरूलाई लाग्ला, सरकारसँग बलियो बहुमत छ । बहुमत…