भीम रावलको प्रश्नः एमसीसीबाट ११ अर्ब लिए के देश डुब्छ ?

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) का नेता भीम रावलले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुदान सहयोगको विरोध गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत नेता रावलले उनले एमसीसीबाट पाउने भनिएको वार्षिक करिब ११ अर्ब नलिए देश नडुब्ने बताएका छन् । ‘एमसीसीबाट पाउने भनिएको वार्षिक करीब ११ अर्ब रुपैयाँ नलिए के देश डुब्छ ?…