काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको अनुपस्थितिमा बैठक स्थगित भएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतका नेताहरुसहितको बैठक सुरु भएको हो । बैठकमा ४४ मध्ये २५ जना…