रक्षामन्त्री र बंगलादेशकी राजदूतबीच भेटवार्ता, दुवै देशका सेनाको प्रशंशा

काठमाण्डु – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सबीच भेटवार्ता भएको छ । नेपालमा आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेकी राजदूत मास्फीले शुक्रबार मन्त्री पोखरेलको कार्यकक्ष सिंहदरबारमा पुगेर समयसामयिक विषयमा कुराकानी गरेकी हुन् । भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र बंगलादेशबीच विगत पाँच दशकदेखि घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध…