काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । बिहीबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्लो समय चर्किदै गएको नेकपाको विवाद समाधानबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए । अध्यक्ष प्रचण्डले नेता नेम्वाङलाई पार्टीभित्रको विवाद…