बालुवाटारमा सभापति देउवाको प्रस्तावः सीमानाका सिल गरौं

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाले सिमानाका सिल गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्राणबारे छलफल गर्न बोलाइएको बैठकमा सभापति देउवाले यस्ताे माग गरेका हुन् । ‘सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग गरौं । परिस्थिति…