स्थायी कमिटी बैठकपछि बिच्किए प्रधानमन्त्री ओली, सचिवालय बैठक बोलाउन प्रस्ताव

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । सोमबार बिहान करिब ९ बजेबाट सुरु भएको वार्तामा नेकपा स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको थियो । बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालकाअनुसार प्रधानमन्त्री ओलीका अडानका कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो…