प्रधानमन्त्री ओलीलाई मानिसक रोग विशेषज्ञको सल्लाह आवश्यक छः रवीन्द्र मिश्र

काठमाडौं – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनोपरामर्शदाता, मानिसक रोग विज्ञ र विशेषज्ञको सल्लाह आवश्यक रहेको बताएका छन् । सोमबार पूर्वपत्रकारसमेत रहेका मिश्रले कहिलेकाहिँ रोग पत्ता नलाग्दा उपचार असंभव हुने भएकाले प्रधानमन्त्रीलाई मानसिक उपचारको आवश्यकता रहेको बताएका छन् । ‘हर हप्ता अत्यन्तै हलुका, सस्ता, तथ्यहीन, अशन्तुलित, विदेश सम्वन्ध र राष्ट्रिय छविमा…