एमसीसीको मितिबारे पुनर्विचार हुँदैछः एमसीए नेपाल

काठमाडौं – मलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै एमसीए–नेपालले कोभिड–१९ महामारी तथा नेपालको संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा भने अवरोध सिर्जना भएको बताएको छ । त्यसो हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा…