काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीको राजीनामा मागेका छन् । मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । ‘भारतले होइन, मैले राजीनामा माग गरेको हुँ । वैशाख १७ गते नै मैले राजीनामा माग गरेको थिएँ, त्यो बेला नक्सा…