परिस्थिति जटिल बनेको भन्दै कडा कदम चाल्ने प्रधानमन्त्रीको संकेत,अन्र्तविरोध हल गर्न सुझाव

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट मन्त्री र नेताहरुसंग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको छलफलमा पार्टीमा उत्पन्न पछिल्लो परिस्थितीका बारेमा छलफल भएको थियो । नेकपाको स्थायी समिति वैठकमा प्रधानमन्त्री ओली पार्टी र सरकार दुवैको नेतृत्व गर्न असफल भएको भन्दै राजीनामा दिन आवाज उठिरहेका बेला प्रधानमन्त्रीले निकटस्थहरुसंग छलफल गरेका हुन् ।…