प्रधानमन्त्री निकट नेतासंग प्रचण्डले सुरु गरे परामर्श,सहमतिमा नआए मन्त्रीहरुले सामुहिक राजीनामा दिने

काठमाडौं– सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओलीलाई पार्टी र सरकारबाट हटाउने तयारी भइरहेको वेला उनि निकट नेताहरु सक्रिय भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत नेताहरु प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा एक मत रहेका बेला प्रधानमन्त्री निकट नेताहरु बिहिवार प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड निवास पुग्नेमा पार्टी महासचिव विष्णु पौडेल,रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य…