प्रधानमन्त्रीका लागि ५ करोडको गाडी खरिद हुँदै, कांग्रेसले माग्यो गृहमन्त्रीको जवाफ

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ट पार्टीले हालै सत्तारूढ नेकपालाई दिएको आन्तरिक प्रशिक्षणबारे अपाच्य भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले यसमा सत्तारूढ दलको ध्यान जानुपर्ने बताएका छन् । उनले भने, ‘उत्तर छिमेकको दलको नेपालमा सत्तारूढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता…