नागरिकता विधेयक टुंगो लगाउन नेकपाले सचिवालय बैठक बोलायो

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । नागरिकता विधेयक टुंगो लगाउन शनिबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । नागरिकतामा राखिने प्रावधानका विषयमा दलहरूबीच सहमति नहुँदा विधेक संसदीय समितिमा अड्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र…