कोरोना भाइरस संक्रमण साउनमा उच्च, फागुनबाट घट्छः प्रधानमन्त्री अ‍ोली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण साउनको अन्त्यमा उच्च हुने बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री ओलीले दशै, तिहार, छठ पछि फेरि संक्रमण बढ्न सक्ने चेतावनी दिएका छन् । ‘यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि…