काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैवाहिक अंगीकृत नागरिकतामा सात वर्षे प्रावधानमा गम्भीर असहमति प्रकट गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस सांसद जितेन्द्रनारायण देवले विहार र यूपीसँगको वैवाहिक सम्बन्ध नतोड्न नेकपालाई चेतावनी दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले बिदेशी बुहारीलाई वैवाहिक अंगीकृत नागरिकता सात…