काठमाण्डु – नेपालका लागि नवनियुक्त राजदूतहरूले मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । प्रमाणपत्र पेश गर्नेहरूमा ३ आवासीय र २ गैरआवासीय राजदूतहरू रहेका छन् । अष्ट्रेलियाका राजदूत साइमन जर्ज अर्न्स्ट, साउदी अरबका राजदूत फहद मोहम्मद अज्मी मनिख्र र जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आफ्नो ओहोदाको प्रमाणपत्र…