कोरोनाको लडाईंमा कांग्रेसको साथ छ, सांसद अपहरणको गतिविधि स्वीकार्य छैन्ः सभापति देउवा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको नियतमाथि नै प्रश्न उठाएका छन् । शुक्रवारदेखि शुरू भएको प्रतिनिधिसभाको छैठौं अधिवेशनमा बोल्दै सभापति देउवाले कोरोनाविरुद्धको लडाईंमा कांग्रेसको साथ रहँदारहँदै विपक्षी दलसमेत मिलेर लड्न तयार रहेको बेला दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियत प्रष्ट भएको बताएका छन् । देउवाले सरकारमा नरहनेपनि…