काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिले पार्टीको स्थायी कमिटीको बैठक नै आवश्यक नरहेको धारणा राखेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा कुराकानी गर्दै मन्त्री भट्टले अहिले स्थायी समिति बैठके आवश्यक नभएको बताए । नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री भट्टले आफू कुनैपनि गुटमा नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री…