यसरी मिल्यो नेकपाभित्रको बिवाद,विवाद मिलाउन गृहमन्त्री बादलको निर्णायक भुमिका

काठमाडौ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेकपाभित्र देखिएको विवादको अन्त्य गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन तयार भएका सचिवालयका बहुमत सदस्यहरुको मोर्चा आजको सचिवालय बैठकको निर्णयसंगै टुटेको छ । नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुका साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त…