प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता : तेस्रो अध्यक्ष बन्न राखेको प्रस्ताव अस्विकार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार भएको भेटवार्तामा नेता नेपालले प्रधानमन्त्री ओलीले पार्टीको तेस्रो अध्यक्ष बन्न राखेको प्रस्ताव अस्वीकार गरेका छन् । बुधवार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेपाललाई तेस्रो अध्यक्ष र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । जवाफमा…