नेतृत्वलाई शेरबहादुर तामाङको चेतावनीः कार्यकर्तालाई झोले नबनाऊ !

काठमाडौं – पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले कार्यकर्तालाई झोले नबनाउन नेतृत्वलाई चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्यसमेत रहेका तामाङले सामाजिक सञ्जालमा कार्यकर्तालाई झोले नबनाउन नेतृत्वलाई चेतावनी दिएका हुन् । ‘अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लाखौंलाख कार्यकर्ता किंकर्तव्यविमूढ, डर–त्रास, आक्रोश, असमञ्जस्यता र पीडाको अवस्थामा छन,’ सांसद तामाङले भनेका छन्, ‘सबैका मनहरू रोइरहेका…