काठमाडौं– नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको सकारमा उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री भट्टले पार्टीभित्र अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्न नसकिने बटमलाइन सुनाएका हुन् । मन्त्री भट्टले काठमाडौंपाटीसंग कुरा गर्दै आफु सत्यको पछि लाग्ने व्यक्ती भएको भन्दै आफुले प्रधानमन्त्री ओलीलाई…