नाङ्गो भागबण्डाले नेकपा त हङ्ग पो भएछः सूर्य थापा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेपाल कम्युनिष्ट पार्टीका नाममा स्थिरताविरूद्ध चलखेल भएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सल्लाहकार थापाले जनताले दुई तिहाईले जिताएको र नाङ्गो भागबण्डाले पार्टी हङ्ग भएको बताए । उनले भनेका छन्, ‘हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाइ संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले…