काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीले काठमाडौं उपत्यका कोरोना भाइरस मुक्त भएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुई जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएपछि काठमाडौं उपत्यका कोरोना भाइरस मुक्त भएको दाबी गरेका हुन् । ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त…