सुरेन्द्र यादवलाई बाबुरामले अपहरण गरे, साइबर क्राइमको मुद्धा हाल्छुः महेश बस्नेत

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले बाबुराम भट्टराईले समाजवादी पार्टीका सांसदलाई अपरहरण गरेको आरोप लगाएका छन् । समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपको खण्डन गर्दै सांसद बस्नेतले डा भट्टराई राजनीतिक प्रोपगाण्डा फैलाएको आरोप लगाएका छन् । ‘सांसद अपहरण गरेको भन्नु कपोकल्पति कुरा हो । बाबुराम भट्टराई, विश्वदीप पाण्डेको…