काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् । शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमार्फत सांसद रावलले अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा भएको तर तत्काल स्थायी कमिटीको बैठक बसेर यसको पक्ष र प्रभावको समीक्षा हुनुपर्ने बताएका हुन् । ‘अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा हो । अब नेकपा स्थायी…