काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले स्थायी समिति बैठक बोलाउन माग गरेका छन् । नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी समिति बैठक बोलाउन दबाब दिएका छन् । पछिल्लो समय सरकारले पार्टीभित्र छलफल नै नगरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असन्तुष्टी बढेको हो । पार्टीभित्र छलफल…