लकडाउनमा जनतालाई सडकमा उत्रिन बाध्य नपार्न प्रधानमन्त्रीलाई डिला संग्रौलाको चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को गल्ती नगर्न चेतावनी दिएकी छन् । सरकारले सोमबार ल्याएको राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गरेको बताएकी छन् । ‘कोरोनाको कहर र लकडाउनका बेला प्रधानमन्त्री केपि ओलीले एक…